‘दीन दुःखीलाई कम्युनिष्ट नै हेर्ने हो भन्ने अनुभूति गराउन ढिलो नगरौं’



समाजवाद त वर्गीय हुन्छ, समाजवाद उन्मूख राज्यको परिकल्पना गरिएको संविधान र जारी गरि समाजवाद को राज्य व्यवस्था ल्याउने उद्घोष गरेर समृद्ध नेपाल सुखी नेपालीको नारा स्थापित गर्न खोजेको सरकारको व्यवहारिक प्रयोग हेर्दा ,सामान्य सुधारवादीहरु पनि देख्ने गरि गरिव र मजदुरलाई आँसु बगाउन बाध्य पार्दैनन् भन्ने समेत ख्याल पुर्याउँदैनन् ।

हामी त कम्युनिष्ट र झन्डा त छ नि । पूँजीवादीले त गरिव चिन्दैन, हाम्रो सरकार ले आफ्नो जनता चिन्नु पर्छ केही गरौं । भावी पुस्ता नसराप्ने होऊ ,गरिवको , दीन दुःखीलाई कम्युनिष्ट नै हेर्ने हो भन्ने अनुभूति गराउन ढिलो नगरौं।

आरसी अधिकारी, नेता नेकपा

यो पनि

‘प्रधानमन्त्रीको निजी सचिवालयमा करिव ४८ जनासम्मले सित्तैमा तलव थाप्छन्, ती सबै पद खारेज गरौं’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लकडाउन र जनजीवन

लघुकथा: लकडाउन र जनजीवन प्रभादेवी पौडेल । केहि दिन यता एउटी सुन्दरी नदीको

लघुकथा: पुरुष मन

प्रभादेवी पौडेल। नरहरिले पहिली श्रीमती दुई सन्तान छोडेर परलोक गएपछि लामो समयसम्म बिहे

अलमलिएको नेपाली डेरी क्षेत्र

निरन्जन तिमिल्सेना, पाेखरा, वर्ष २०७७ नेपालको समग्र क्षेत्रको विकासको लागी बिर्सनलायक बर्ष रह्याे

लघुकथाः संवेग

प्रभादेवी पौडेल। आस्था सानै देखि निक्कै कडा मिजासकी केटी थिई।मै हुँ भन्ने केटा