नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष खरेलद्वारा राजीनामा



काठमाडौँ । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन् । खरेलले आइतबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई समक्ष राजीनामा बुझाएका हुन् । खरेललाई २०७५ भदौमा मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको थियो ।

निगमको संचालक समितिको अध्यक्ष उड्डयन मन्त्रालयका सचिव हुने व्यवस्था रहेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले खरेललाई कार्यकारी अध्यक्ष बनाएका थिए । उड्डयन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईले सम्हाले लगत्तै उनले खरेलको कार्यक्षमता माथि नै प्रश्न उठाउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १

कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

के हो सुन्दरता ?

भेषराज कार्की, काठमाडौँ । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री

‘दुई कदम’को मुस्ताङमा छायाँकन हुँदै

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘दुई कदम’को छायाँकन यतिवेला धमाधम