महरालाई आज अदालतमा उपस्थित गराइँदै



काठमाडौं। निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौ जिल्ला अदालतमा उपस्थित गराइँदैछ । सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि आज थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहस पछि उनलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय हुनेछ ।

थुनछेक बहसमा कानुन व्यवसायीको संख्या धेरै भए बहस भोलिसम्म लम्बिन सक्ने बताइको छ। काठमाडौं जिल्ला अदालतले महरा प्रकरणमा अन्तिमपटक थपेको ७ दिनको म्याद हिजो सकिएको थियो । महरालाई आफ्नै कार्यालयकी एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारी छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा पढ्ने अवसर

काठमाडौँ । नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले  सरकारी छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा विद्यार्थीहरुलाई

अलमलिएको नेपाली डेरी क्षेत्र

निरन्जन तिमिल्सेना, पाेखरा, वर्ष २०७७ नेपालको समग्र क्षेत्रको विकासको लागी बिर्सनलायक बर्ष रह्याे

एलिनाको चौहानको ‘ऐना हेरी हेरी’(भिडियोसहित)

संगीतकार तथा गायक भीम बिसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ

साहिल खड्काको ‘कान्छी’ (भिडियोसहित)

आधुनिक गीत गायन क्षेत्रमा संघर्षरत चर्चित युवा गायक साहिल खड्काको आधुनिक गीत एल्वम्