हेर्नुस् सामान्य ज्ञानका महत्वपूर्ण प्रश्नहरु, उत्तरसहित “भिम राना जिज्ञासु” Share गर्नुहाेला ।



भिम राना “जिज्ञासु”

१. गणतन्त्र भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसाद हुन् भने प्रथम प्रधानमन्त्रि को हुन् रु

– जवाहरलाल नेहरू

२. बिश्व आर्थिक मन्चले सार्वजनिक गरेको ट्राभल एण्ड टुरिजम कम्पिटेटिभनेस इन्डेक्स २०१९ मा नेपाल कति औ स्थानमा रहेको छ ?

– १०२ औ (१४० देशमध्य)

३. नेपालमा पहिलो पटक टेलिप्रीजेन्स मार्फत मन्त्रीपरिषदको बैठक कहिले बसेको थियो ?

– २०७६ भदौ ९ गते

४. नेपाल बायुसेवा निगमले १२ बर्ष पछि जापानको आकाशमा पुन उडान सुरु कहिले देखी गर्यो ?

– २०७६ भदौ १२ देखी

५. यन्त्रमानव वा रोबोटको प्रयोग सम्वन्धी बौद्धिकतालाई के नाम दिइएको छ ?

– आर्टिफिसियल इन्टेलिजेन्स

६. बरिष्ठ साहित्यकार मदनमणी दिक्षितको ९७ बर्षको उमेरमा कहिले निधन भयो ?

– २०७६ साउन ३० गते

७. संस्कृतविद सत्यमोहन जोशिको फोटो अंकित १००, १००० र २५०० दरका सिक्का अर्थमन्त्री युवराज खतिवडाले कहिले सार्वजनिक गरे ?

– २०७६ भदौ २४ गते

८. अन्तर्राष्ट्रिय श्रम संगठनको आयोजनामा आदिवासी जनजाति पहिलो विश्व सम्मेलन कहिले भयो ?

– सन् १९५६

९. काठमाडौ उपत्यकामा विद्युतिय बस सेवाको सुरुवात कहिले देखी गरिएको छ ?

– २०७६ भदौ २३ गते देखी

१०. बढ्दो सामाजिक विकृती, विसंगती न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रदेश नं १ सरकारले ‘म अघि बढ्छु’ अभियानको सुरुवात कहिले देखी गर्यो ?

– २०७६ भदौ २१

११. मानव संशाधन समाज नेपालले हरेक बर्ष प्रदान गर्ने एच आर म्यानेजर अफ दि इएर २०१९ को उपाधी कसलाई प्रदान गरियो ?

– अनिल पुरि (डाबर नेपाल)

१२. २०७६ भदौ १९ मा प्रदेश नं २ को कुन नगरपालिका बालमैत्री नगरपालिका घोषणा गरिएको छ ?

– कन्चनरुप नगरपालिका, सप्तरी

१३. कालीगण्डकीमा र्याफ्टिङ गर्नेहरुले यसमा आउने ठूलो छाललाई के नाम दिएका छन् ?

– विग व्रदर

१४. पाकिस्तान द्वारा ‘गजनबी’ नामक ब्यालेस्टिक मिसाईलको परिक्षण कहिले गर्यो ?

– सन २०१९ अगस्त २९

१५. नेपालकै पहिलो बालविवाह मुक्त नगरपालिका कपिलवस्तुको ‘बुद्दभूमी नगरपालिका’ कहिले घोषणा भयो ?

– २०७६ भदौ १० गते

१६. पद्मश्री साधना सम्मान २०७५ इतिहासविद तथा संस्कृतविद महेशराज पन्त लाई दिइयो भने पद्मश्री साहित्य पुरस्कार २०७५ कसलाई दिइयो ?

– निबन्धकार रमेश सायनको ूछुटेका

लाई ९दुबैको राशी २ लाख रहेको छ ।०

१७. अमेरिकाको बेस्टक्लिफ युनिभर्सिटी बाट मानार्थ विद्यावारिधीको उपाधी पाउने नेपाली चेली को हुन रू

– मिरा राई, अल्ट्रा म्याराथुन धाविका

१८. लोकसेवा आयोगका पुर्व अध्यक्ष सन्त बहादुर राईको निधन कहिले भयो रू

– २०७६ भदौ २३ गते

१९. सिन्धुपाल्चोक लाई ६८ औ खुला दिशामुक्त जिल्लाको रुपमा कहिले घोषणा गरियो ?

– २०७६ भदौ २० गते ९६७ औ दोलखा, २०७६ भदौ १२०

२०. २०७६ भाद्र २२ गते मनाईएको १६ औ निजामती सेवा दिवशको नारा के रहेको छ ?

– सक्षम निजामती प्रशासनस् विकास, संमृद्वी र सुशासनू

२१. ग्भ्ँब् प्लेयर अफ दि इएर, २०१९ को उपाधी कसले जितेका छन ?

– भार्जिन भान डाइक, नेदरल्यान्ड

२२. महिलातर्फको ग्भ्ँब् प्लेयर अफ दि इएर, २०१९ को उपाधी कसले जितेकी छन ?

– लुसि ब्रोन्ज, इङल्याण्ड

२३. सिएनएन ट्राभलले सन २०१९ मा प्रकाशित गरेको एसियाका १३ मनोरम सहरको सुचिमा पर्ने नेपालको सहर कुन हो ?

– घान्द्रुक, कास्की

२४. नेपालसंग दौत्य सम्बन्ध कायम भएको पछिल्लो राष्ट्र कुन हो ?

– १६८ औँ मुलुक, घाना

२५. २०७६ मा मनाईएको ४० औ राष्ट्रिय शिक्षा दिवशको नारा के रहेको छ ?

– हामी सबैको प्रणः सार्वजनिक शिक्षा प्रणालिको सवलीकरण

(भिम राना विगत दुई दशक देखि लोक सेवा आयोगले परीक्षा लिने सामान्य ज्ञान विषयमा अध्ययन/अध्यापन गर्दै आईरहेका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गर्ने गुल्मीकी मनिषा जिसी

रेसुङ्गा (गुल्मी) । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न

सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी, माघ १० सम्म दरखास्त दिन सकिने

काठमाडौं । सशस्त्र प्रहरीमा विभिन्न पदमा जागिर खुलेको छ । सशस्त्र प्रहरीले शुक्रबार

राष्ट्र बैंकले माग्यो सहायक निर्देशकदेखि द्वितीय श्रेणीको सहायकसम्मका ६७ कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । शुक्रबार

लोक सेवाले माग्यो न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ २७३ कर्मचारी

काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीको पदका लागि कर्मचारी माग गरेको