स्विट्जरल्यान्डको रेलमा तीन किलो सुन छोड्ने यात्रुको खोजी सुरु



सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा मानिसहरूले बेलाबेलामा आफ्नो सामान छुटाउँछन् । स्विट्जरल्यान्डमा एक व्यक्तिले सुन भरिएको झोला नै छुटाएको सार्वजनिक भएको छ । गत अक्टोबरमा रेलको डिब्बामा तीन किलो सुन छोड्ने व्यक्ति पत्ता लगाउन प्रयास जारी छ । झन्डै दुई करोड नेपाली रुपैयाँ मूल्यको सो झोला सेन्ट गाल्लेन र लुसेर्नबीचको रेलमा भेटिएको थियो ।

एउटा सरकारी विज्ञप्तिमा त्यसको मालिकलाई प्रमाणसहित झोला लिन आउन पाँच वर्षको म्याद दिइएको छ । झोला अक्टोबरमा भेटिएको भए पनि अधिकारीहरू मालिक पत्ता लगाउन असफल भएपछि अहिले त्यसको विवरण सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

  सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

  जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा

अमेरिकी कांग्रेसद्वारा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

  अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग