१२० मिलियन विद्युतीय प्रकाशन भएको टर्कीको यो विशाल पुस्तकालय फोटोमा हेर्नुस्
यो पुस्तकालयमा ४० लाख प्रिन्टेड पुस्तक, १२० मिलियन विद्युतीय प्रकाशन तथा ५५० हजार विद्युतीय पुस्तक रहेका छन् । यो पुस्तकालय २४ सै घण्टा खुल्ने गरेको छ ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।