संसद सचिवालयलाई राष्ट्रिय सभाका अध्यक्षको पत्रः सभामुखले अध्यक्षता गरेको बैठकका निर्णय कार्यान्वयन नगर्नु



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाले अध्यक्षता गरेको संघीय संसद् सचिवालयको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले गरेका निर्णय कार्यान्वयन नगर्न र पत्राचार गरेका छन् ।

असोज ५ गते दिउँसो १ बजे बसेको बैठकले गरेका निर्णय कार्यान्वयन नगराउन तिमिल्सिनाको सचिवालयकातर्फबाट संसद् सचिवालयका महासचिवलाई पत्र पठाइएका हुन् । यसअघि तिमिल्सिनाले निर्वाचन आयोगलाई पत्र पठाएर सभामुख लगायतका पदाधिकारीको कार्यावधिबारे चासो राखेका थिए। आयोगले भने कार्यावधि आफूले निश्चित नगर्ने जवाफ पठाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज