एमालेका अधिकांश जिल्ला कमिटीबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन



काठमाडौं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि शनिबार देशभरि नै प्रतिनिधि छनोट भएका छन् । एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले अधिकांश जिल्ला, विशेष कमिटीमा सर्वसम्मत प्रतिनिधि चयन गरिएको जानकारी दिए ।

उनले सहमति हुन नसकेका जिल्ला कमिटीमा निर्वाचनबाट प्रतिनिधि चयन गरिएको बताए । गोरखा, इलाम, नुवाकोट, पश्चिम रुकुम, रामेछाप, पूर्वीरुकुम, बैतडी, जाजरकोट, लमजुङ, प्यूठान, कास्की, कपिलवस्तु, अर्घाखाँची, बाग्लुङ, सङ्खुवासभा, खोटाङ, पाल्पा, नेपाल बुद्धिजीवी परिषद्, सिन्धुपाञ्चोक, पेशागत विशेष जिल्ला कमिटी, मजदूर विशेष जिल्ला कमिटीलगायत जिल्लाबाट निर्विरोध प्रतिनिधि निर्वाचित भएका उनले जानकारी दिए ।

यस्तै गुल्मी, म्याग्दी, मकवानपुर, दोलखा, हुम्ला, सल्यान, रोल्पा, गण्डकी प्रदेश कमिटी, प्रेस चौतारी नेपाल, अनेरास्ववियु, प्रोग्रेसिभ इञ्जिनीयरिङ एसोसिएन नेपाल (पिन), उद्योग व्यवसायी विशेष जिल्ला कमिटीमासमेत प्रतिनिधि चयन भएका छन् । उनले आजरातिसम्म सबै जिल्ला कमिटीमा प्रतिनिधि चयन गरिसक्ने जानकारी दिए । एमालेले एक निर्वाचन क्षेत्रबाट एक महिला र एक दलित गरी पाँच प्रतिनिधि महाधिवेशनका लागि चयन गरेको छ ।

एमालेले आज चयन गरिएका प्रतिनिधिको विवरण यहि कात्तिक ३० गतेसम्म केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको छ । एमालेले महाधिवेशनका लागि एक हजार ९९९ प्रतिनिधि चयन गर्ने भएको छ ।

एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ । विधान महाधिवेशन सकाएको एमालेले अबको महाधिवशेनमा नेतृत्व चयन गर्नेछ । पदाधिकारीसहित २२५ जनाको केन्द्रीय कमिटी र अनुशासन आयोग तथा लेखा आयोग गरी १५/१५ जना निर्वाचित हुने छन् । एमालेले यसपटकको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी गरेको छ ।

तनहुँ
खुला
हरिराज कँडेल, इन्द्रबहादुर कुँवर, बाबुराम अधिकारी, कलावती ढकाल, केदार सिग्देल, रामचन्द्र उपाध्याय, श्रीप्रसाद श्रेष्ठ, धर्म खनाल र विष्णुभक्त सिग्देल ।
महिला
भगवती न्यौपाने, राधा महत र सविता रसाइली ।
दलित
बाबुराम सुनार।
जम्मा १३ जना।
गुल्मी

खुलातर्फ
मधुकृष्ण पन्त, बालसिंङ काउछा, सोमनाथ सापकोटा,अमर सिंजापति, कृष्ण भुसाल, प्रेम पराजुली, खिमानन्द पाण्डे, रितबहादुर थापा र चक्रबन्धु भुसाल ।
महिला
नर्मदा भन्डारी, लक्ष्मी पन्त, सीता भन्डारी र ललिता गौतम ।
दलित
जंग नेपाली, कृष्ण सुनार, धर्म विश्वकर्मा र जुना विश्कर्मा ।

गोरखा

खुलातर्फ
सुरेन्द्रबहादुर थापा, गोपाल पाण्डे, सुरेश श्रेष्ठ, मोहन भट्टराई, विशाल थापा, प्रेम गुरुङ, बावुराम थापा, हरि काफ्ले र कमल दानी ।
महिला
सम्झना देवकोटा, मिना बरामु, पार्वती पाठक र रुपा पन्त ।
दलित
कृष्ण नेपाली र काजीराम रोका ।
जम्मा १५ जना ।
खोटाङ
खुला
हरिकुमार पोखरेल, पाँचकर्ण (पीके) राई, रामप्रसाद दंगाल, इन्द्रप्रसाद दंगाल, खगेन्द्र साम्पाङ, देवविक्रम राई, कुमारप्रसाद आचार्य, दीपनारायण रिजाल र चक्रबहादुर (दिलचक्र) राई ।
महिला
उषाकला राई, विनादेवी राई, गोमा मगर र पुष्पकला भुजेल।
दलित
चर्चबहादुर विश्वकर्मा ।
जम्मा १४ जना ।
इलाम
खुला
ध्रुव श्रेष्ठ, उमेश गुरूङ, उदय राई, नरेश तामाङ, निर्मल राई, मणिकुमार लिम्बू, जयप्रकाश राई, गणेशप्रसाद बराल, कृष्णप्रसाद श्रेष्ठ, राजकुमार थापा, राम राना, महेश बस्नेत र नरेन्द्रनाथ भट्टराई ।
महिला
कमला तामाङ, शोभा पराजुली, विष्णुमाया आचार्य रिमाल, तारा गुरूङ र सरस्वती राई ।
दलित
बिन्दु विश्वकर्मा, सावित्रा शिवा र देवेन्द्र विश्वकर्मा।
जम्मा २१ जना ।
पाल्पा
खुला
झपेन्द्रबहादुर जिसी, राधाकृष्ण कडेल, देवीलाल लामिछाने, विमलप्रसाद काफ्ले,अशोककुमार शाही,राम बहादुर राउत, मोहन थापा मगर,ओमबहादुर घर्ती मगर र नवीन थापा ।
महिला
कुविजा अर्याल,सरस्वती भट्टराई,नारायणी शर्मा र गीता पाण्डे ।
दलित
ठाकुरप्रसाद लोहागुन र दिपक बिश्वकर्मा।
जम्मा १५ जना ।
नेपाल बुद्धिजीवी परिषदबाट

खुला
डा.दिनेशचन्द्र देवकोटा, गजेन्द्र थपलिया रविधान आचार्य।
महिला
कविता लुईंटेल र विमला केसी ।
सिन्धुपाल्चोक
खुला
निमफुञ्जो शेर्पा, भुपेन्द्र श्रेष्ठ, सूर्यबहादुर लामा, कार्केल लामा, जेपी सिलवाल, टपिन्द्र तिमिल्सिना, कमल नेपाल, होमनारायण श्रेष्ठ, केदार क्षेत्री, सागर घिमिरे, हस्त पण्डित, झम्क नेपाल, बालकृष्ण देउजा, सुभाष कर्माचार्य, नेत्रप्रसाद दंगाल, माधव पाण्डे, कृष्णगोपाल तामाङ, इन्द्र नेपाल, इश्वरीप्रसाद श्रेष्ठ र मित्रलाल चौलागाई ।
महिला
हेमगंगा मोक्तान, सुशिला पाख्रिन, सपना थापा, सकुन्तला माझी, सीता थापा, डोल्मा तामाङ, बालकुमारी सापकोटा, सुनिता अधिकारी र उमा प्रधान।
दलित
चन्द्रबहादुर धिमालकोटी र रामबहादुर सुनार ।
जम्मा ३१ जना ।
पेशागत विशेष जिल्ला कमिटीबाट
खुला
प्रेमकुमार पराजुली ,प्रेमप्रसाद पराजुली ,कुलबहादुर आचार्य, केदारप्रसाद देवकोटा, प्रकाश भट्टराई, विनोद जोशी र गुरुभक्त निरौला ।
महिला
जानुका श्रेष्ठ, लक्ष्मी कार्की र लक्ष्मीदेवी भुसाल ।

मजदुर विशेष जिल्ला कमिटीबाट
खुला
कृष्णप्रसाद रिमाल, अर्जुनप्रसाद अधिकारी, युवराज जिरेल, जितेन्द्र श्रेष्ठ, गोपाल कार्की, नरनाथ लुँइटेल, विदुर कार्की, ठाकुरकुमार श्रेष्ठ, रामकृष्ण न्यौपाने, सुमनप्रसाद पराजुली, सार्की तामाङ, महेन्द्रलाल श्रेष्ठ, बलराम खत्री, राजकुमार श्रेष्ठ,चन्द्रसागर लामा, केशवप्रसाद दुवाडी, तुलसीप्रसाद शिवाकोटी, गणेश श्रेष्ठ र बंशीधर भट्टराई ।
महिला
इश्वरी थापा, विजया खड्का, सीता लामा, फुलमाया लामा, शान्ता बस्नेत, विष्णु लामा, कमलादेवी तामाङ, माया गुरूङ, ज्ञानुमाया क्षेत्री र रञ्जु थापा ।
दलित
मायादेवी पोडे
जम्मा ३० जना ।
नुवाकोट
खुला
बद्री मैनाली, बिन्दा ढुङ्गाना, काशीराज अधिकारी, पुर्णलाल श्रेष्ठ, जितबहादुर घले, केशवराज पाण्डे, नारायण खतिवडा, रामशरण प्याकुरेल र बुद्धिबहादुर प्रधान ।
महिला
शर्मिला थपलिया, मंगलमाया प्रजापति, सावित्री प्याकुरेल, मेन्चुङ लामा, गीता दाहाल र उषाकिरण तिम्सेना।
दलित
केशव सेञ्चुरी
जम्मा १७ जना ।
पश्चिम रूकुम
टंकप्रसाद ओली,नन्दराम देवकोटा, नारायण शाह र मनवीर घर्ती ।
महिला
तीर्था गौतम
दलित
चन्द्रबहादुर नेपाली
शशीराम नेपाली ।
जम्मा ७ जना ।
रामेछाप
खुला
शान्तिप्रसाद पौडेल, तुलप्रसाद कंडेल, रत्नप्रसाद गौतम, आनन्दकुमार श्रेष्ठ, ध्रुवकुमार कार्की, चित्रबहादुर कार्की, होतराज ढकाल, शम्भुकुमार श्रेष्ठ, प्रेमबहादुर तामाङ, प्रेमबहादुर खड्का, ज्ञानकुमार योञ्जन, पुरूषोत्तम कडरिया
महिला
गंगा कार्की, गीता कार्की, दिपशिखा दाहाल, माया कार्की, हेमकुमारी तामाङ।
दलित
मानबहादुर विश्वकर्मा र गणेश विक।
जम्मा १९ जना ।
प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) बाट
खुला
शम्भुबहादुर श्रेष्ठ, सुरज लामिछाने, सन्जिब रोकाहा
महिला
सौम्य भट्ट र ज्योती थापा ।
पूर्वी रूकुमबाट
खुला
नन्दलाल शर्मा, टोप वहादुर ओली, लिलामणि गौतम र निर्माण वुढा (रवि) ।
महिला
आशा स्वर्णकार
दलित
मस्तबहादुर विश्वकर्मा (समाल)
जम्मा ६ जना ।

केन्द्रीय सल्लाहकार परिषदबाट
खुला
गोपाल शाक्य, टुकराज सिग्देल, हरिचरण शिवाकोटी, शंकरनाथ शर्मा अधिकारी, डिल्लीराज भट्ट, कृष्णबहादुर शाही, नेत्रप्रसाद पन्थी, मोतीलाल दुगड र लक्ष्मण रायमाझी।
महिला
मीरा ध्वंजू, इन्दु गौतम, कल्पना चापागाईं, अनिता यादव र विश्वेश्वरा दाहाल।
दलित
जितु गौतम।
जम्मा १५ जना।

अनेरास्ववियुबाट
खुला
आरसी लामिछाने,झपेन्द्र खत्री, समिक बढाल।
महिला
सुनिता बराल र निशा अधिकारी।
जम्मा ५ जना ।
बैतडी
खुला
दामोदर भण्डारी, सुरेन्द्रबहादुर पाल, लिलाधर भट्ट, मोहन थापा, पुष्करराज जोशी, जसवीर बोहरा, भरत मडै र गोरखबहादुर चन्द ।
महिला
जानकी अवस्थी, जानकी ऐर बम, हेमा भट्ट (कपाडी) र लिला विष्ट ।
दलित
नरेश विश्वकर्मा, सरस्वती नेपाली र धाना पहरी।
जम्मा १५ जना।
जाजरकोट
खुला
करवीर शाही, डम्बरबहादुर सिंह, लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती र प्रेमप्रसाद घर्ती ।
महिला
कौशिलावती खत्री र हरिकला जैशी ।
दलित
नवेन्द्र नेपाली ।
जम्मा ९ जना ।
प्रेस चौतारी नेपालबाट
खुला
गणेश बस्नेत, गगन विष्ट र राजेन्द्र अर्याल ।
महिला
निर्मला शर्मा र टीका विष्ट।
जम्मा ५ जना ।
लमजुङ
खुला
धनञ्जय दवाडी, जमिन्द्रमान घले, गुमानसिंह अर्याल, कृष्णप्रसाद अधिकारी, प्रेमबहादुर घले र मोहनहरि पौडेल ।
महिला
लक्ष्मी अधिकारी, दीपा गुरूङ र यशोदा रिमाल ।
दलित
विवश बुढाथोकी र हिरालाल विश्वकर्मा।
जम्मा ११ जना ।
प्यूठान
खुला
हरि रिजाल, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी, टेकुलाल गिरी, विजयविराज बिष्ट, डिलबहादुर थापा मगर ।
महिला
कमला रिजाल र गोमा रेग्मी ।
दलित
झगबहादुर विश्वकर्मा ।
जम्मा ९ जना ।
संखुसवासभा
खुला
तुलसी न्यौपाने, मुरारी खतिवडा,वीरेन्द्र केसी, जितबहादुर घिमिरे,भविश्वर गुरूङ, विदुर खतिवडा, भीम लिंखा र विपिन तामाङ ।
महिला
सीता दाहाल, मनमाया तामाङ, भीमादेवी राई र रिता घिमिरे कटुवाल ।
दलित
खड्गबहादुर विश्वकर्मा ।
जम्मा १३ जना ।
हुम्ला
खुला
दल रावल, दल फडेरा, ज्ञामी बुमी, डबल रावत, पूर्णप्रसाद ढकाल, कलबहादुर हमाल र नोरजङ तामाङ।
महिला
सौमती रावल, रुपा शाही र सुनमती परियार।
दलित
कालीबहादुर नेपाली ।
जम्मा ११ जना ।
कास्की
खुला
दामोदर बैरागी, कृष्ण थापा, रश्मी आचार्य, आरपी खनाल, तेजनारायण अधिकारी, युवराज पौडेल,भेषराज बराल, राजीव पहारी, पुण्यप्रसाद पौडेल, दीपक पौडेल,विष्णुबहादुर केसी,जगन्नाथ बाँस्तोला, पुष्पज्योति ढुङाना, विजय सुवेदी, नवराज ओझा, शंकरनाथ पौड्याल,बेदबहादुर गुरुङ श्याम,दिलिप न्यौपाने, नारायणी भट्टराई, बैनबहादुर क्षेत्री र गंगा कुँवर ।
महिला
विद्या भट्टराई अधिकारी,प्रभा कोइराला,मन्जु गुरुङ, शोभा बरालपहारी,सुशीला पराजुली र सन्तुदेवी सुवेदी।
दलित
धनबहादुर नेपाली, अर्जुन सुनाम, डामबहादुर विक र मनबुजा विश्वकर्मा ।
जम्मा ३१ जना ।
कपिलबस्तु
खुला
विष्णु पन्थी, झविलाल पोख्रेल, विश्राम चौधरी, डम्मर शर्मा, विश्व कार्की, घरभरण यादव, टेकराज पौडेल, आजाद अहमद दर्जी,बाबुराम खनाल,उपेन्द्र खनाल र टोपलाल पोखरेल।
मजदुर
सुशीला दर्लामी ।
महिला
शान्ति पाण्डे, प्रभा पौडेल,लक्ष्मी बुढाथोकी न्यौपाने र कमला भुसाल।
दलित
शान्तिदेवी चमार र सीबी गहतराज ।
जम्मा १८ जना।
गण्डकी प्रदेश कमिटीबाट

खुला
सोभियत ढकाल, माधव बाँस्तोला र लीला राना।
महिला
पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठ।
५ जना।
अर्घाखाँची
खुला
चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, कुटमुदिन अलि,जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी, काशिराम आचार्य र खगिश्वर पन्थी ।
महिला
जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी र बिष्णुमाया आचार्य ।
दलित
भोज बहादुर गन्धर्व, लिलबहादुर बिक र शिवकला बिक।
१६ जना ।
बाग्लुङ
खुला
इन्द्रलाल सापकोटा,सूर्यप्रसाद पाठक, जनकराज पौडेल, हिराबहादुर केसी,मोहनलाल शर्मा, सञ्जय शेरचन सुनिल र तुल्सी अर्याल ।
महिला
सावित्रा राना, गीता शर्मा र यमुना राना।
दलित
देवकुमार नेपाली र धनबहादुर परियार ।
१२ जना।

म्याग्दी
खुला
हरिकृष्ण श्रेष्ठ, नवराज शर्मा, देवेन्द्र केसी, बालकृष्ण सुवेदी र देवबहादुर घले ।
महिला
नरदेवी पुन र थमसरा पुन ।
दलित
पुष्कर विक र खरमाया बिटालु ।
९ जना ।
मकवानपुर
खुला
कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, बद्रीप्रसाद लम्साल, दिलबहादुर घिसिङ फुर्वा, कमल बिष्ट, फुर्बा दोर्जे लामा, सुवासचन्द्र ठकुरी, एकालाल श्रेष्ठ, महेश बर्तौला, लालबहादुर थापा, हिदम लामा र बिष्णुप्रसाद ढकाल ।
महिला
जुनेलीमाया श्रेष्ठ, सीता विष्ट, बरिना बल तामाङ र सुमित्रा काफ्ले ।
दलित
नारायण गजमेर ।
१७ जना ।
दोलखा
खुला
ईश्वरचन्द्र पोखरेल, भरत दुलाल, डबल पाण्डे, हर्क पाख्रिन, कृष्ण भुजेल,नरबहादुर श्रेष्ठ, बालकृष्ण शिवाकोटी, भरत केसी, जिवसराज खड्का, मित्र जिरेल, हेमन्त चौलागाईं, धनबहादुर तामाङ, ठूला थामी र शुभ शेर्पा ।
महिला
शान्ति पाख्रिन, कालिका पाठक, कमला बस्नेत, उर्मिला थामी, गायत्री आचार्य, गोमा केसी र शान्तिकुमारी तामाङ।
दलित
सुन्दर लामीछाने र टेक घतानी।
२३ जना ।
सल्यान
खुला
गोविन्दकुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी र तिलक मल्ल ।
महिला
पुष्पा कुमारी वोहोरा र संञ्चिता कुमारी ओली विसी ।
दलित
जनक विक ।
८ जना ।
रोल्पा
खुल्ला
कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार ओली ।
महिला जुनमाया बुढा र इश्वरी जिएम ।
दलित
रिमा नेपाली ।
७ जना ।

दाङ
खुला
रेवतीरमण शर्मा, राममणी पाण्डे, कुलबहादुर केसी, सहजराम यादव, टिकाराम खड्का, लक्ष्मण आचार्य, टोपेन्द्रबहादुर केसी, भेषराज खत्री, बलिभद्र राना, हुकुमबहादुर बस्नेत, घनश्याम पाण्डे, रामजी चौधरी, भुवनेश्वर पौडेल, मनोहर बुढाथोकी र कृष्णप्रसाद भुसाल ।
महिला
सरस्वती गौतम, गंगा चौधरी, तुलसा केसी, हुमा डिसी, कोमल वली, माया आचार्य र धमकली चौधरी ।
दलित
जितेन्द्रमान नेपाली, मानबहादुर विक र निर्मला विक ।
जम्मा २५ जना।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकीय क्षेत्रमा इन्द्रेणी पर्यटन आकर्षित गर्न सकिन्छः मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक

गगन थापाको प्रश्नः मेरो पार्टीका नेताले खराब काम गर्छ भने थुन्ने हो भन्ने हिम्मत रास्वपाले गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गलत काम गर्ने जोसुकैलाई कानुनी दायरामा

यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण