कोरोना संक्रमणबाट ६ जनाको मृत्यु, २७९ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३०१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८१६०६० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७९ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७९७०५९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४६६ पुगेको छ । क्वारेन्टाइनमा ९८ जना छन् भने आइसोलेसनमा ७५३५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सबै श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउने सरकारको नीति, कहिले पूरा होला ?

काठमाडौं । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको तीन आर्थिक वर्ष नाघे पनि सामाजिक

३५ हजार २२१ पदमध्ये ३४ हजार ७४१ जनप्रतिनिधि निर्वाचित

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनको मतगणना कार्यअन्तर्गत ३५ हजार २२१ पदमध्ये निर्विरोधसहित

यस्तो छ आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम(पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ

सार्वजनिक सवारीसाधनको भाडा फेरि बढ्यो(सूचीसहित)

काठमाडौँ । सरकारले फेरि सार्वजनिक सवारीसाधनको भाडा बृद्धि छ । पेट्रोलियम पदार्थको मूल्य