एमालेले १० औं महाधिवेशनमा माधव नेपालबाहेकका शीर्ष नेतालाई बोलाउने



काठमाडौं । नेकपा एमालेले महाधिवेशनको उद्घाटन सत्रमा नेकपा (एकीकृत समाजवादी)बाहेकका पार्टीका शीर्ष नेतालाई बोलाउने भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा एकीकृत समाजवादीलाई नबोलाउने जानकारी दिएका हुन् ।

उनले एकीकृत समाजवादी विभिन्न राजनीतिक शक्तिहरुको अवैधानिक सम्बन्ध वा लसपसबाट जन्मिएकाले उसलाई नबोलाउने बताएका हुन् । उनले भने,‘ त्यो अवैध पार्टी हो । अवैध पार्टीलाई बोलाइरहनुपर्दैन ।’

दशौं महाधिवेशनमा विभिन्न मुलुकका पार्टी, मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी, दक्षिण एसियाका सत्तारुढ दल र विपक्षी दलहरु तथा आईक्याप (आईसीएपीपी)का स्थायी कमिटीका सदस्यहरुलाई निमन्त्रणा गरिएको भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री