ओली-चौथाइवाले भेटवार्ता, नेपाल–भारत सम्बन्धलाई अझ सृदृढ बनाउने विषयमा छलफल



काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सोमबार बिहान चौथाइवालेले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्।

भेटमा नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा सकारामत्क कुराकानी भएको उनले बताएका छन् । ट्वीटरमार्फ उनले भनेका छन्, ‘नेपालका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता ओलीजी आज बिहान काठमाडौं। हामीले नेपाल-भारत सम्बन्धलाई अझ अघि बढाउन सकारात्मक छलफल गर्यौँ।’

आइतबार नेपाल आएका उनले आइतबारै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था र दुई देशको सम्बन्धकाबारेमा कुराकानी भएको बताइएको छ । चौथावाइले चार नेपाल बस्ने बताइएको छ । नेपाल बसाइका क्रममा उनले सबै राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ र्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत