यी हुन् संसदमा अनुपस्थित एमालेका माधव नेपाल पक्षका २८ सांसद (सूचीसहित)



काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा नेकपा एमालेका २८ सांसद अनुपस्थित भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका संसद सचिवालयले जनाएको छ । एमालेले प्रधानमन्त्रीको पक्षमा मत दिन ह्वीप नै जारी गरेको थियो ।

संसद बैठकमा अनुपस्थित एमालेका सांसदहरु

१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान (उपस्थित भएर भाेट नहालेकी !)
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिका नाममा ढाँट्ने, खेल्ने र लुट्नेको नकाव उतारेर शिक्षित युवालाई नेतृत्वमा पुर्याउनुपर्छ

डा. युवराज संग्रौला । सन् १९०९ मा सांघाइमा युथ भन्ने पत्रीका प्रकाशित गर्ने

मेलम्चीको बाढीले यसरी बगायो चनौटेको रातो पुल(भिडियोसहित)

मेलम्ची । शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी

गृह मन्त्रालयले भन्यो-दार्चुला घटनाको सत्यतथ्य छिट्टै सार्वजनिक गर्छौं

काठमाडौं । गृह मन्त्रालयले दार्चुला घटनाको छानबिनका लागि स्थानीय प्रशासन र सुरक्षाकर्मीसहितको टोली

कांग्रेसमा मोर्चाबन्दी गर्दै कोइराला, निधि र सिंह

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री