फोटोमा हेर्नुस् विकास निर्माणमा चीनले मारेको फड्को



चीनले अहिले विश्वलाई चकित पार्दै विकास निर्माणलाई तीव्रता दिएको छ । उसले निर्माण गरेका पुल हेर्ने हो भने पनि हामीलाई पत्यार नलाग्न सक्छ । विश्वको अग्लो स्थानमा, लामा पुल सायद चीनमा नै निर्माण भएका होलान् । यस्तै मध्येको पर्छ हुनान प्रान्तको आइझई नदीको पुल । जुन जमिनको सतहबाट तीन सय मिटर अग्लो छ भने एक हजार एक सय ७६ मिटर लामो छ । यो विश्वको तेस्रो लामो पुल मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा