प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच मन्त्री निवासमा भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । बिहान खुमलटारमा पार्टीका कार्यकारी पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै प्रधानमन्त्री ओली मन्त्रीहरुलाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका थिए ।

त्यहाँ प्रधानमन्त्रीले गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेका छन् । भेटमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र यातायात तथा पूर्वाधारमन्त्री वसन्त नेम्वाङ पनि सहभागी छन् । भेटमा पार्टीभित्रको विवाद समाधानका बारेमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री ओली पहिलो पटक राजनीतिक भेटघाटका लागि बालुटावारबाट निस्केका हुन् । यसअघि प्रधानमन्त्री ओलीले भेटघाटका लागि नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाउने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ