काठमाडौं उपत्यकामा १८२ सहित थप ८३८ जनामा कोरोना संक्रमण



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ८३८ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १४२, भक्तपुरमा १५ र ललितपुरमा २५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३,५७९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १२,२३४ जना रहेका छन् ।

आइसोलेसनमा १२,१३२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । शुक्रबार निको भई थप २५० जना डिस्चार्ज भएका छन् । योसँगै निको भई डिस्चार्ज हुनेको संख्या १८,२१४ पुगेको छ । भेन्टिलेटरमा १५ जनाको र आइसियूमा १३३ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छः उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास

दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे

हाम्रो नेपाली पार्टीले मन्त्री बज्राचार्यलाई कारवाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही

प्रधानमन्त्रीज्यूको सुशासनको हुटहुटी यसले पनि पुष्टि हुने नै छ

शारदाप्रसाद त्रिताल । महालेखा परीक्षकलगायत केही संवैधानिक पदाधिकारीको नियुक्तिको लागि सिफारिस गर्न १९