लिदीको पहिरोमा बेपत्ता भएका मध्ये २२ जनाको शव फेला



सिन्धुपाल्चोक । शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा परी बेपत्ता भएका मध्ये २२ जनाको शव फेला परेको छ । सोमबार बिहान थप तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

आज वर्ष २२ का छविलाल दोङ, वर्ष छ का सुमन दोङ र वर्ष १० का सुरज दोङको शव फेला परेको छ । पहिरोमा बेपत्ता ३९ जनामध्ये आजसम्म २२ जनाको शव फेला परेको र अन्यको सेना, प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाललाई ८० करोड आरएमबी उपलब्ध गराउने चीनको घोषणा

काठमाडौं । छिमेकी मित्र राष्ट्र चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने

विद्युत् प्राधिकरणको नाफा १६ अर्ब, विद्युत् चुहावट १५ प्रतिशतमा झर्यो

काठमाडौं । कुनै समय सञ्चित घाटा ३२ अर्ब बराबर पुगेको नेपाल विद्युत् प्राधिकरणले

सर्वोच्चको आदेशप्रति काठमाडौंका मेयर असन्तुष्ट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा

भारतसँगको आफ्नो सिमानामा नेपालले काँडेतार लगाउनुपर्छः भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले नेपालले भारतसँगको आफ्नो सिमानामा काँडेतार