बुटवल कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु



बुटवल । बुटवलको कोरोना बिशेष आईसोलेसन अस्पतालमा उपचार गराईरहेका दुई जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा ४२ र २५ बर्षका पुरुष छन् । उनीहरु दुबै कपिलवस्तुका बासिन्दा हुन् ।

साउन २५ गतेदेखि उपचार गराईरहेका ४२ बर्षीय पुरुष र २७ गते भर्ना भएर उपचार गराइरहेका २५ बर्षीय पुरुषको निधन भएको कोरोना बिशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले पुष्टि गरेका छन् ।

दुबै जनाको भर्ना भएदेखि नै भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । मृतकमध्ये ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपनि २५ वर्षीय पुरुषको भने रिपोर्ट आइनसकेको डा. थापाले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार