कोरोना संक्रमणबाट विश्वमा ४ लाख ४५ हजार भन्दा बढीको मृत्यु



विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार ५३५ पुगेको छ । त्यस्तै कोरोना संक्रमितको संख्या ८२ लाख ४२ हजार ९९९ पुगेको छ ।

कोरोना संक्रमण अहिलेसम्म विश्वका २१६ देशमा फैलिएको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ । अमेरिकामा संक्रमितको संख्या २१ लाख २६ हजार नाघेको छ भने ब्राजिलमा ९ लाख २३ हजार, रुसमा ५ लाख ६१ हजार, भारतमा ३ लाख ६६ हजार नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकासँगको सम्झौतापछि विकिलीक्सका संस्थापक जुलिअन असान्ज जेलमुक्त

बीबीसी । विकिलीक्सले लामो कानुनी उतारतढावपछि आफ्ना संस्थापक जुलिअन असान्ज अमेरिकी अधिकारीहरूसँग भएको

वर्तमान नेपाली समाजको सोचको प्रवृत्ति नै बदल्नुपर्छ

डा. युवराज संग्रौला । वर्तमान नेपाली समाजको सोचको प्रवृत्ति बदल्नु आवश्यक छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाः तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट ल्याइने

वीरगञ्ज (पर्सा) । नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ

अफगानिस्तानमा इदको बिदामा भएका सवारी दुर्घटनामा ४८ जनाको मृत्यु

अफगानिस्तानमा शुक्रबार सकिएको पाँचदिने इद अल–अधाको बिदामा सवारी दुर्घटनामा परी कम्तीमा ४८ जनाको