पोखरामा थप तीन जनामा कोरोना संक्रमण
काठमाडौं । पोखरा महानगरपालिकामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप तीन जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।