कैलाली र कञ्चनपुरमा गरी थप २९ जनामा कोरोना संक्रमण
काठमाडौं । कैलाली र कञ्चनपुरमा गरी थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।