गण्डकीका चार जिल्लामा गरी थप ४४ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ३४ जनामा, लमजुङमा ३, तनहुँमा ६ र स्याङ्जामा थप एक जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।