बाँके र बर्दियामा गरी थप ४३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । बाँके र बर्दियामा गरी शुक्रबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।