नेप्सेमा सामान्य अंकको बृद्धि



काठमाडौं । मंगलबार सेयर बजार नेप्से सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार ८.१४ प्रतिशतले बढेर २१७३.२५ विन्दु पुगेको छ ।

नेप्सेको अनुसार आज ८३ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्बको कारोबार भएको छ । आज सबैभन्दा बढी नेपाल टेलिकमको १२ करोड रुपैयाँको कारोबार भएको छ । सानिमा जिआइसी लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्दा कम्पनीको सेयर मूल्य ४० रुपैयाँले बढेको छ ।

शिवश्री हाइड्रो, गुहेश्वरी मर्चेन्ट बैंक, मल्टिप्रपोप फाइनान्सको मूल्य समेत धेरैले बढेको छ । मैलुङ खोला जलविद्युतको मूल्य सबैभन्दा धेरै ५.४८ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सहकारीका समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्छः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण