बीमा शुल्कमा छुट दिन बीमा समितिको निर्देशन



काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले लकडाउनका अवधिमा बन्द भएका उद्योगको बीमा शुल्कमा छुट दिन निर्देशन दिएको छ । समितिले सोमबार निर्जीबन बीमा कम्पनीलाई परिपत्रमार्फत निर्देशन दिएको हो ।

समितिले ‘सम्पत्ति बीमा निर्देशिका २०७५’अनुसार बन्द अवस्थाका कलकारखानाको बीमा दरलाई छुट दिन निर्देशन दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । समितिले लकडाउनका कारण बन्द अवस्थाको जोखिमका लागि एक तिहाइ तथा जोखिम समूहको बीमा दर ५० प्रतिशत समानुपातिक रुपले छुट गर्ने व्यवस्था चालु आर्थिक वर्षको बजेटमा नै रहेको स्मरण गराएको छ । समितिले चालु आवको बजेटमा भएको व्यवस्था पनि कार्यान्वयन गर्न आग्रह गरेको छ । समितिले त्यस्तो छुट ८३ दिनका लागि कायम हुने स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत् प्राधिकरणको नाफा १६ अर्ब, विद्युत् चुहावट १५ प्रतिशतमा झर्यो

काठमाडौं । कुनै समय सञ्चित घाटा ३२ अर्ब बराबर पुगेको नेपाल विद्युत् प्राधिकरणले

टान निर्वाचनमा १२ सयभन्दा बढी मतदाता

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को

नेप्से परिसूचकको ओरालो यात्रा कायमै

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक झण्डै छ अङ्कले ओरालो लागेको

नरदेवीबाट ७४ लाख नगद र २६ लाखको चेकसहित तीन जना हुण्डी कारोबारी पक्राउ

काठमाडौं । प्रहरीले हुन्डी कारोबारमा संलग्न भएको आरोपमा तीन जनालाई काठमाडौंबाट पक्राउ गरेको