चन्द्र खत्रीको ‘गौथली'(भिडियोसहित)



जापानलाई कर्मथलो बनाएर व्यवसाय गर्दै आएका सर्जक चन्द्र खत्रीको नयाँ गीत “गौथली” सार्वजनिक भएको छ । शिरमा शिरबन्दी, सुन कथा, माया सलल, गयौ सानु गयौं बिहे गरी, चर्कियो दिलको घाउ लगायत दर्जनौं गीतका सर्जक खत्रीको नयाँ गीत “गौथली” बजारमा आएको हो । गीतमा मौसम गुरुङ र सुनिता बुढा क्षेत्रीको सुमधुर आवाज रहेको छ । सहगायनमा विमल परियार, सविन गुरुङ, रुपी सिन्जाली मगर र प्रेम राना मगरको रहेको छ ।
लय र शब्द उनै परिचित चन्द्र खत्रीको रहेको छ । संगीत संयोजन सागर बिरहीको रहेको छ । उक्त गीतमा दुर्गेश थापा र रियाशा दाहालको उत्कृष्ट अभिनय रहेको छ ।

नवराज उप्रेतीको छायांकन, सहायक कोरियोग्राफर अमर सुनार, बिष्णु शर्माको सम्पादन, प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफरमा तयार परिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा