नयाँ गीत ‘संगै मरौला’ सार्वजनिक



नयाँ गीत ‘संगै मरौला’ सार्वजनिक भएको छ । गायक निशान भट्टराईको स्वरमा ‘संगै मरौला’ बोलको गीत सार्वजनिक भएको हो ।
यो गीतमा सन्तोष जंग थापाको शब्द छ भने नविन कार्कीको संगीत रहेको छ । गीतको भिडियोमा मोडेल नविन बुढाथोकी र अभिनेत्री अनु शाहले अभिनय गरेका छन ।रामकृष्ण चौलागाईले खिचेको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। भिडियोको निर्देशन आशिक राईले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा