सरिता अधिकारीको ‘दशैं आइसक्यो’



गायिका सरिता अधिकारीको नयाँ दशैं गीत ‘दशैं आइसक्यो’ सार्वजनिक भएको छ । गायिका सरिता अधिकारी र गायक ईश्वर सिंहको स्वरमा रहेको गीतमा शब्द तथा संगीत पनि अधिकारीकै रहेको छ । उक्त गीतको गणेश सापकोले छायाँकन गरेका छन् भने सम्पादन समीर रमदामले गरेका छन् ।

डिजिटल स्टार प्रालिको युटुब च्यानलबाट सार्वजानिक गरेको गीतको निर्देशन तारानाथ आचार्यको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा