अनिला श्रेष्ठले दुई उपाधि जित्न सफल



काठमाडौं । अनिला श्रेष्ठले दुई उपाधि जित्न सफल भएकी छन् । ‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधि अनिला श्रेष्ठले दुई उपाधि जित्न सफल भएकी हुन् । प्रतियोगितामा सेमिफाइनलिस्ट र मिसेज लोयलको उपाधि जितेकी छिन् ।

श्रेष्ठलाई इप्लानेट प्रा.लिले ‘मिसेस् नेपाल युनिभर्स २०१९’ उपाधिका साथ प्रतियोगितामा पठाएको थियो । प्रतियोगितामा शीर्ष उपाधि भने म्यानमारले जितेको थियो । चीनको ग्वान्जोमा प्रतियोगिता ‘मिसेस् युनिभर्स’ ४२औं संस्करण हो । प्रतियोगिता ९० देशका विवाहिता महिला सुन्दरीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सकम्बरीले फिल्म ‘माइली’ खेल्ने

काठमाडौं । रुना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित

चलचित्र ‘घरज्वाइँ’  प्रदर्शनमा

  काठमाडौँ ।  मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ शुक्रबारदेखि  प्रदर्शन सुरु

‘आगो’ लिएर आइन् समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘आगो’ सार्वजनिक भएको छ । गीतमा

अर्जुन बराइली र चन्द्र सुनारको ‘सिमसिमे पानी’

  काठमाडौँ । मनसुन मौसमलाई उत्सव मनाउँदै मोडल निशु श्रीपालीद्वारा अभिनित ‘सिमसिमे पानी’