हलिउड फिल्मका कारण दुई बलिउड फिल्मको कमाईमा ठुलै धक्का हान्ने



काठमाडौँ । बलिउडका चर्चित अभिनेताहरु सलमान खानको राधे,अक्षय कुमारको लक्ष्मी बम्ब र हलिउड फिल्म फास्ट एण्ड फ्युरियस ९ फिल्म एकसाथ रिलिज हुने भएका छन् । बलिउड चर्चिच दुई अभिनेताको फिल्म सन् २०२० को इदको अबसर पारेर उनीहरुले एकदिनै फिल्म रिलिज गर्ने तयारी गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार सलमान खानको फिल्म राधे र अक्षय कुमारको लक्ष्मी बम फिल्म एकसाथ रिलिज हुने भएकाले यसले दुवैको बक्स अफिस कलेक्सनमा नराम्रो असर पार्ने आकलन गरिएको छ । तर, संजोगबस उक्त दिन हलिउड फिल्म फास्ट एण्ड फ्युरियस ९ पनि रिलिज हुने भएको छ । यसले दुई बलिउड फिल्मको कमाईमा ठुलै धक्का हान्ने अनुमान गरिएको छ । उक्त दिन फिल्म रिलिज गर्ने कि नगर्ने फिल्म निर्माण टोलीहरु दोधारमा रहेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘बोक्सीको घर’ले पायो सेन्सर बोर्डबाट युनिभर्सल सर्टिपिकेट

काठमाडौं । यही वैशाख १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’ले केन्द्रीय चलचित्र

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।