युवा

बलात्कार र महिलाहिंसाको अवस्थाकाबारेमा मेरो भनाईमा बुझाई फरक पर्योः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विपद् नआउने उपाय अवलम्बन गर्न तथा विपद्पछिका उद्धारका कामलाई प्रभावकारी तुल्याउन सरकारले हरसम्भव प्रयत्न गरिरहेकोे बताएका छन् । सोमबार बसेको राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले विकाससम्बन्धी गलत नीतिले विपद्का घटना निम्त्याएको