युवा

पाकिस्तान सरह नेपाललाई हेप्ने भारतीय शैलीविरुद्ध सभापति देउवाको कथन, सत्य वचन

हातमा खबर टिप्पणी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गरेको टिप्पणी गरेका छन् । कालापानी र सुस्ता क्षेत्रलाई विवादित भूमि भनेर मानेको तर अचानक नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको उनले बताए । विराटनगर विमानस्थलमा मंगलवार