विश्व

सिकागोको अपार्टमेन्टमा गोली चल्दा चार जनाको मृत्यु

अमेरिकाको सिकागोको उत्तरपश्चिम क्षेत्रमा एक अपार्टमेन्टमा गोली चल्दा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका प्रहरीले जनाएको छ । १५ वर्षदेखि अपार्टमेन्टमा बस्दै आएका एक जना ६७ वर्षीय निर्माण मजदूरले त्यही अपार्टमेन्टमा रहेका व्यक्तिमाथि शनिबार राति गोली