खेलकुद

नेदरल्याण्डलाई १६८ रनको लक्ष्य

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्र्तगत नेपालले नेदरल्याण्डलाई १६८ रनको लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४३ दशमलब ३ ओभरमा १६७ रनमा अलआउट भयो । जसमा कप्तान रोहित पौडेलले ३३,सन्दीप