खेलकुद

सबै मिलेर खेलकुद क्षेत्रको विकासमा जुट्नुपर्छ : मन्त्री लिम्बू

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न नसक्ने बताएका छन् । शरदचन्द्र शाह मेमोरियल फाउण्डेनको आयोजनामा लेखक नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तकको मंगलबार विमोचन गर्दै उनले सरकार र निजी क्षेत्र नमिलीकन नेपालको