खेलकुद

विश्व साइक्लिङमा भाग लिन जाने खेलाडीको बिदाइ

काठमाडौं । नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसीपमा सहभागी हुँदैछ । यही साउन १७ देखि २८ गतेसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान एक–एक पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषमा सुरज रानामगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटिबी क्रस