खेलकुद

राष्ट्रिय स्क्वासमा दीपक थापा फाइनलमा प्रवेश

काठमाडौं । नेपाल स्क्वास र्याकेट्स सङ्घको आयोजनामा राजधानीमा भइरहेको पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको विधामा दीपक थापा फाइनलमा पुगेका छन् । चीनको होङजाउमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा छनोट भएका अमिर ब्लोनलाई दीपकले २–११, ११–९, ११–७, १०–१२,