खेलकुद

सन्दीप एसिया कप खेल्न सोमबार पाकिस्तान जाने

काठमाडौं । एसिया कपका लागि क्रिकेटर सन्दीप लामिछाने सोमबार पाकिस्तान जाने भएका छन् । सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि सन्दीप पाकिस्तान जान लागेका हुन् । सन्दीपको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ । नेपाल