विशेष

संसदमा सामान्य बहुमतसमेत नभएको व्यक्तिले कसरी संसद भङ्ग गर्ने विशेषाधिकार पाउँछ ?

नारायण गाउँले । बेलायतमा पनि संसद भङ्ग हुन्छ त्यसैले हाम्रोमा किन नहुने ? यस्तो प्रश्न र भ्रम धेरैमा छ । बेलायतमा यसरी व्यक्तिगत लहडमा संसद भङ्ग हुँदैन । संसदले निर्माण गर्ने प्रधानमन्त्रीले संसद नै निल्ने अधिकार राख्दैन । उसले बढ़ीमा