समाचार

मोरङमा एक शिक्षकको गोली हानी हत्या

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमिते खोलाका एकजना शिक्षकको अपहरणपछि गोली हानी हत्या गरिएको छ । स्थानीय सरस्वती आधारभूत विद्यालयका शिक्षक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको मंगलबार बिहान हत्या भएको हो । उनलाई आज बिहानै अपहरण गरेर जंगलतिर लगेको प्रहरीले जनाएको