लोक सेवा विज्ञापन

सर्वोच्चले कर्मचारी समायोजनसम्बन्धी मुद्दामा सुनायो फैसला, अधिकांश रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले लोकसेवा आयोगलाई विपक्षी बनाएर परेका अधिकांश रिट खारेज गरिदिएको छ । मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारी सेवाका लागि खोलिएका आवेदनमा आधारित भएर आयोगलाई विपक्षी बनाई दर्ता भएका रिट एकसाथ खारेज गरिदिएको हो । कामु प्रधानन्यायाधीश