स्वास्थ्य

कोरोना संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चार महिला र दश पुरुष गरी थप १४ जनाको मृत्यु भएको हो । काठमाडौंका तीन र चितवनकी एक महिलाको मृत्यु भएको छ

कर्णाली प्रदेशमा थप २० जनामा कोरोना संक्रमण


प्रकाशित मिति | २०७७, १९ भाद्र शुक्रबार १६:०५