स्वास्थ्य

गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा गरिएको परीक्षणमा आइतबार थप ६७ जनामा संक्रमण पुष्टि भएको छ । कास्की, लमजुङ, बागलुङ, स्याङ्जा, तनहुँ र नवलपरासीमा गरी थप ६७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये पार्कल्याण्ड अस्पतालमा कार्यरत दुई जना स्टाफ नर्स,

कैलाली र कञ्चनपुरमा गरी थप २७ जनामा कोरोना संक्रमण


प्रकाशित मिति | २०७७, २० भाद्र शनिबार १६:३२