स्वास्थ्य

थप १,२४६ जनामा कोरोना संक्रमण, १,८१८ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ४९५ जना, भक्तपुरमा ३४ र ललितपुरमा थप ४३