स्वास्थ्य

कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण

काठमाडौं । कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, दैलेख, दाङ, बाँके र सल्यानका गरी थप २८ जनामा संक्रमण पुष्टि भएको हो ।