स्वास्थ्य

कैलाली र कञ्चनपुरमा गरी थप २२ जनामा कोरोना संक्रमण

काठमाडौं । कैलाली र कञ्चनपुरमा गरी थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दुई जिल्लामा गरी थप २२ जनामा संक्रमण पुष्टि भएको हो ।