स्वास्थ्य

थप १२०७ जनामा कोरोना संक्रमण, १,१४७ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १२०७ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा संक्रमण