पहिलो समाचार

सी जिनपिङकाे जीवनकाे सबैभन्दा ठूलाे शिक्षा

  म जब सानो थिएँ, अत्यन्तै स्वार्थी थिएँ र आपनो लागि मात्रै सोच्ने गर्थें । अन्ततः मलाई सबैले छोड्दै गए, साथीहरूले समेत छोडे । मैले कहिल्यै पनि आफ्नो गल्ती देखिनँ, सधैं आफ्ना दोषहरु अरुमाथि पन्छाएँ र उनीहरूको आलोचना मात्र गरें।

हरेक टोलले सुरक्षा स्वयंसेवक तयार पार्नुपर्छः गृहमन्त्री


प्रकाशित मिति | २०७४, २० श्रावण शुक्रबार १०:१९