पहिलो समाचार

डिक्यानद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न, इन्सपेक्टर र असईका ४५० भन्दा बढी उम्मेदवार सहभागी

काठमाडौँ – डिफेन्स करियर एकेडेमी नेपालले अन्तर्कृया कार्यक्रमको आयोजना गरेको छ । प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षकमा प्रवेश गर्न चाहने युवाहरुलाई केन्द्रित गरि काठमाण्डौको भृकुटिमण्डप स्थित नेपाल पुलिस क्लवमा अन्तर्कृया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा चार सयभन्दा बढी