अर्थ

शेयर बजारमा उच्च अंकको बृद्धि

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से बढेको छ । बुधबार नेप्से ३८ दशमलव ८१ अङ्कले बढेर दुई हजार सात सय ५५ दशमलव ४७ विन्दुमा पुगेको छ । बुधबार फाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल,