अर्थ

शेयर बजार सामान्य अंकले घट्यो

काठमाडौं । बिहीबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । बुधबार उच्च अंकले बढेको नेप्से बिहीबार आठ दशमलव ३० अङ्कले घटेर दुई हजार सात सय ४८ दशमलव शून्य पाँच विन्दुमा झरेको छ । आज विकास बैंक, जीवन बीमा र